अब कुनै कलाकारले यस्तो अपमान भोग्न नपरोस्- एलिना चौहान

अमेरीकामा गायिका तथा कलाकार एलिना चौहानले आफुमाथी दुरव्यवहार भएको महसुस गरेकी छिन, उनी आफ्नो फेसबुक पोस्टमा लेख्दै भन्छिन – जस्तो छ, त्यस्तै भन्छु — यो टुर मेरो लागि ठूलो सिकाइ बन्यो।
कलाकारलाई सम्मान होइन, नोकरझैँ व्यवहार गरियो। कसैले कैदीझैँ महसुस गर्यो, कसैले अपमान सहनु पर्यो। 😔
एउटा कुरा स्पष्ट भन्न चाहन्छु आयोजक भनेको कलाकारको संरक्षक हो, मालिक होइन।
कलाकारले धनभन्दा बढी इज्जत, व्यवहार र कदर खोज्छ।
नराम्रा अनुभवले धेरै कुरा सिकायो — अब कुनै कलाकारले यस्तो अपमान भोग्न नपरोस् 🙏

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back To Top