गठवन्धन गर्दा विकास हुन नसकेको कांग्रेसका केन्द्रिय सदस्य वडको स्विकार

कांग्रेस शुक्लाफाँटा नगर कार्यसमितिले शुक्रबार आयोजना गरेको १०० विशेष अभियान कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य

गठवन्धन गर्दा विकास हुन नसकेको कांग्रेसका केन्द्रिय सदस्य वडको स्विकार

कांग्रेस शुक्लाफाँटा नगर कार्यसमितिले शुक्रबार आयोजना गरेको १०० विशेष अभियान कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य नृप वडले विभिन्न पार्टीहरु संग पटक पटक गठबन्धन गर्दा देशमा विकास हुन नसकेको बताएका छन गठबन्धन हुदा कांग्रसलाई क्षति भएको र सोचे अनुरुप काम गर्न नसकेको भन्दै प्रत्येक घरमा १ जना कांग्रस बनाउने लक्ष्य अनुसार कांग्रेस पार्टीका सदस्यहरुले लागिपर्ने बताए । उनले अगाडी थप्दै भने अब कांग्रेसले गुट उपगुट हुन नहुने र कांग्रेसको एउटै गुट सभापति शेर बहादुर देउवा पक्ष मात्रै हुनु पर्ने भन्दै सिंगो कांग्रेस एकतावद्ध भएर जानुपर्नेमा जोड दिए ।

 

 

 

 

 

 

 

 

 

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back To Top